Nepali-Turkish: Basics
Basics
- होEvet
- होइनHayır
- कृपयाLütfen
- धेरै धन्यवाद!Çok teşekkür ederim!
- स्वागत छ।Rica ederim.
- माफ गर्नुहोस्।Affedersiniz.
- माफ गर्नुहोस्।Özür dilerim.
- मैले बुझिन।Anlamıyorum.
- तपाईं अंग्रेजी बोल्नुहुन्छ?İngilizce biliyor musunuz?
- कृपया फेरि भन्नुहोस् न।Tekrar edebilir misiniz, lütfen?
- कृपया बिस्तारै बोल्नुहोस् न।Biraz daha yavaş konuşabilir misiniz?
- मलाई ठीक छ।İyiyim.
- तपाईंको नाम के हो?Adınız nedir?
- मेरो नाम ... हो।Benim adım...
- शौचालय कहाँ छ?Tuvalet nerede?
- यसको मूल्य कति छ?Ne kadar?
- मलाई यो चाहियो।Bunu istiyorum.
- कृपया मलाई सहयोग गर्नुहोस्।Lütfen bana yardım edin.
- मलाई पानी चाहियो।Suya ihtiyacım var.
- मलाई भोक लाग्यो।Açım.
- मलाई तिर्खा लाग्यो।Susadım.
- तपाईं कहाँबाट आउनुभएको?Nerelisiniz?
- म यहीँको हुँ।Buralıyım.
- अहिले कति बज्यो?Saat kaç?
- तपाईं मलाई सहयोग गर्न सक्नुहुन्छ?Bana yardım edebilir misiniz?
- मलाई थाहा छैन।Bilmiyorum.
- शुभ रात्री।İyi geceler.