Nepali-Latin: Basics
Basics
- होIta
- होइनMinime
- कृपयाQuaeso
- धेरै धन्यवाद!Gratias maximas ago!
- स्वागत छ।Libenter.
- माफ गर्नुहोस्।Ignosce mihi.
- माफ गर्नुहोस्।Doleo.
- मैले बुझिन।Non intellego.
- तपाईं अंग्रेजी बोल्नुहुन्छ?Loquerisne Anglice?
- कृपया फेरि भन्नुहोस् न।Potesne id repetere, quaeso?
- कृपया बिस्तारै बोल्नुहोस् न।Potesne lentius loqui?
- मलाई ठीक छ।Bene valeo.
- तपाईंको नाम के हो?Quod nomen tibi est?
- मेरो नाम ... हो।Mihi nomen est...
- शौचालय कहाँ छ?Ubi latrina est?
- यसको मूल्य कति छ?Quanti constat?
- मलाई यो चाहियो।Hoc velim.
- कृपया मलाई सहयोग गर्नुहोस्।Adiuva me, quaeso.
- मलाई पानी चाहियो।Aqua mihi opus est.
- मलाई भोक लाग्यो।Esurio.
- मलाई तिर्खा लाग्यो।Sitio.
- तपाईं कहाँबाट आउनुभएको?Unde es?
- म यहीँको हुँ।Hinc sum.
- अहिले कति बज्यो?Quota hora est?
- तपाईं मलाई सहयोग गर्न सक्नुहुन्छ?Potesne me adiuvare?
- मलाई थाहा छैन।Nescio.
- शुभ रात्री।Bonam noctem.