Nepalese-Coreano: Nozioni di base
Nozioni di base
- हो네
- होइन아니요
- कृपया부탁드려요
- धेरै धन्यवाद!정말 감사합니다!
- स्वागत छ।천만에요.
- माफ गर्नुहोस्।실례합니다.
- माफ गर्नुहोस्।죄송합니다.
- मैले बुझिन।이해가 안 돼요.
- तपाईं अंग्रेजी बोल्नुहुन्छ?영어 하세요?
- कृपया फेरि भन्नुहोस् न।다시 한번 말씀해 주시겠어요?
- कृपया बिस्तारै बोल्नुहोस् न।조금 더 천천히 말씀해 주시겠어요?
- मलाई ठीक छ।저는 괜찮아요.
- तपाईंको नाम के हो?이름이 뭐예요?
- मेरो नाम ... हो।제 이름은 ...예요.
- शौचालय कहाँ छ?화장실이 어디예요?
- यसको मूल्य कति छ?얼마예요?
- मलाई यो चाहियो।이거 주세요.
- कृपया मलाई सहयोग गर्नुहोस्।도와주세요.
- मलाई पानी चाहियो।물이 필요해요.
- मलाई भोक लाग्यो।배고파요.
- मलाई तिर्खा लाग्यो।목말라요.
- तपाईं कहाँबाट आउनुभएको?어디서 오셨어요?
- म यहीँको हुँ।저는 여기서 왔어요.
- अहिले कति बज्यो?몇 시예요?
- तपाईं मलाई सहयोग गर्न सक्नुहुन्छ?도와주실 수 있어요?
- मलाई थाहा छैन।모르겠어요.
- शुभ रात्री।안녕히 주무세요.